नियम ५१
क्षतिपूर्तिको लागि जिम्मेवार नहुने
कुनै व्यक्ति संरक्षण क्षेत्रभित्र प्रवेश गरेकोमा सो क्षेत्रभित्र निजलाई कुनै किसिमको हानी नोक्सानी भएमा चोटपटक लागेमा वा निजको मृत्यु भएमा निज आफै जिम्मेवार हुनेछ र सो वापत क्षतिपूर्तिका लागि नेपाल सरकार वा परिषद् जिम्मेवार हुने छैन ।